9 years ago
November 22, 2015
काठमाडौं, मंसिर ६ गते ।
धनगढीमा सम्पन्न सातौं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ ।
सुदूरपश्चिमाञ्चल गोजुरियो कराते संघको आयोजनामा सञ्चालित र्दुइ दिने प्रतियोगितामा नेपालले २२ स्वर्ण, २४ रजत तथा ३५ काश्य पदक हात पार्न सफल भयो ।
१२ स्वर्ण जितेको भारत दोस्रो भयो । प्रतियोगितामा बंगलादेश तेस्रो भयो । प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई नयाँ शक्ति नेपालका नेपाल संयोजक कमल श्रेष्ठले पुरस्कार प्रदान गरे ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]