10 years ago
August 22, 2015
इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ।
बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो र ८ खेलाडीलाई हाफ ग्रीन प्रदान गरिएको कुावरले बताए ।
खेलाडीलाई विश्व पारा तेक्वान्दोका पदक विजेता तथा अन्र्तराष्ट्रिय प्रशिक्षक यादव कुावरले ग्रडिङ प्रदान गरेका थिए । यादव,चौथो विश्व पारा तेक्वान्दो र पाचौ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा क्रमश कास्य र रजत पदक विजेता खेलाडी हुन् । सो अवसर उनले कूावरले खेलाडीलाई अनुशासित भएर तेक्वान्दोमा अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक कल्याण कूावरले दर्जासगौ थपमेहनत गर्न शुभकामना ब्यक्त गरे ।
डोजो रहेको स्थान प्रारम्भिक बाल विकास केन्द्रका सस्थापक एवम् सन् २०१२ की सिएनएन हिरो पूस्पा बस्नेतले ग्रेडिङ प्राप्त खेलाडीहरुलाई दर्जा बढोन्नतीसगौ अन्तराष्ट्रिय सफलता हात पार्दै देशको नाम राख्न शुभकामना ब्यक्त गर्नू भयो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]