default_image

9 years ago

August 22, 2015

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

152 views

0 Bookmark

इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ।

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो र ८ खेलाडीलाई हाफ ग्रीन प्रदान गरिएको कुावरले बताए ।

खेलाडीलाई विश्व पारा तेक्वान्दोका पदक विजेता तथा अन्र्तराष्ट्रिय प्रशिक्षक यादव कुावरले ग्रडिङ प्रदान गरेका थिए । यादव,चौथो विश्व पारा तेक्वान्दो र पाचौ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा क्रमश कास्य र रजत पदक विजेता खेलाडी हुन् । सो अवसर उनले कूावरले खेलाडीलाई अनुशासित भएर तेक्वान्दोमा अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक कल्याण कूावरले दर्जासगौ थपमेहनत गर्न शुभकामना ब्यक्त गरे ।

डोजो रहेको स्थान प्रारम्भिक बाल विकास केन्द्रका सस्थापक एवम् सन् २०१२ की सिएनएन हिरो पूस्पा बस्नेतले ग्रेडिङ प्राप्त खेलाडीहरुलाई दर्जा बढोन्नतीसगौ अन्तराष्ट्रिय सफलता हात पार्दै देशको नाम राख्न शुभकामना ब्यक्त गर्नू भयो ।

December 9, 2024

भियतनाममा नेपाली तेक्वान्दो खेलाडीलाई ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]

December 2, 2024

एसियन प्यासिफिक सितोरियो करातेमा गुरुङ निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]

December 1, 2024

न्युजेनका खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले‌ स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]

Success

Thank you for your time.