default_image

8 years ago

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

52 views

0 Bookmark

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्।

फोटो: इकान्तिपुर

फोटो: इकान्तिपुर

६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन ।

“म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद आयो, एकछिन त भाबुक भएँ तर आज मैले बुबाको सपना पुरा गरे र यहाँबाट ओलम्पियन भएर घर फर्किदै छु”, उनले भनिन ।

यसअघी बेजिंग ओलम्पिक २०१६मा देबु थापा तिन मिनेटमात्र टिकेकी थिइन देबु हाल फुपुको प्रशिक्षक रहदैं आएकी छन्। उनले पनि आफु फुपुको प्रदर्शनबाट सन्तुष्ट भएको बताएकी छन्।

 

Success

Thank you for your time.