default_image

8 years ago

February 28, 2018

श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको कार्यभार

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका कराते राष्ट्रिय टिम तयारीको समेत प्रशिक्षक रहेका श्रेष्ठलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि सदस्य सचिवस्तरिय निर्णयानुसार फागुन १५ गते देखि लागु हुने गरि उक्त जिम्मेवारी प्रदान गरिएको तालिम तथा प्रशिक्षण बिभाग प्रमुख रिम बहादुर रानाभाटद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

Success

Thank you for your time.