default_image

8 years ago

January 15, 2016

वादोकाइ टोली भारत जाने

भारतमा हुने प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहितको २४ सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । खेलाडीहरुमा प्रशान्त राई, यौसुहोङ लिम्बू, मिगिन आले, विजय महर्जन, विकास राजवाहक, नवीन महर्जन, सन्तोष श्रेष्ठ, ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी, अनिश लामिछाने, विशाल राई, भूपेन्द्रमान तामाङ, आकाश तामाङ, युवराज तामाङ, सान्ता श्रेष्ठ, […]

46 views

0 Bookmark

भारतमा हुने प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहितको २४ सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ ।

Bodkai

खेलाडीहरुमा प्रशान्त राई, यौसुहोङ लिम्बू, मिगिन आले, विजय महर्जन, विकास राजवाहक, नवीन महर्जन, सन्तोष श्रेष्ठ, ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी, अनिश लामिछाने, विशाल राई, भूपेन्द्रमान तामाङ, आकाश तामाङ, युवराज तामाङ, सान्ता श्रेष्ठ, वर्षा बुढा मगर तथा विनिता चापागाईं रहेका छन् ।

टिम प्रशिक्षकमा मणिकृष्ण न्यौपाने, जुरीमा रामबहादुर लामा, टिम व्यवस्थापक÷रेफ्रीमा विजय खड्का, रेफ्रीमा निरज महर्जन र बाडेकुमार राई तथा अफिसियलमा कमल बस्नेत छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले बिदाइ गरे ।

Success

Thank you for your time.