default_image

9 years ago

September 5, 2015

धनवहादुर महर्जन स्मृति कराते सम्पन्न 

  नेश्नल चिल्डेन च्याम्पियन नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ ।   नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा रहन सफल नारायणथानले ३ स्वर्ण तथा न्यु लिराले तेश्रो स्थानको लागि १ स्वर्ण जिते । नैकापमा भएको खेलमा न्युलिराका बिनोद प्रजापति पुरुषतर्फको उत्कृष्ट भए भने महिलातर्फ […]

49 views

0 Bookmark

 

नेश्नल चिल्डेन च्याम्पियन नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ ।

k1

 

नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा रहन सफल नारायणथानले ३ स्वर्ण तथा न्यु लिराले तेश्रो स्थानको लागि १ स्वर्ण जिते । नैकापमा भएको खेलमा न्युलिराका बिनोद प्रजापति पुरुषतर्फको उत्कृष्ट भए भने महिलातर्फ ल्याब्रोटरी स्कुलका एलिना महर्जन उत्कृष्ट खेलाडी चुनिईन् ।

Success

Thank you for your time.