default_image

4 years ago

March 10, 2022

प्रिन्सलाई ग्लोबल कलेजको सम्मान

259 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल कलेज इन्टरनेसनलले जुनियर विश्व वरीयताका शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह ठगुन्ना, ओलम्पियन तेक्वान्दोका दीपक विष्टले प्रिन्सलाई २५ हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मान गरे । साथै ग्लोबलमा म्यानेजमेन्ट अध्ययनका लागि प्रिन्सलाई स्नातक र स्नात्तकोत्तरमा पूर्ण छात्रवृत्ति प्रदान गरिने पनि जानकारी दिइयो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.