4 months ago
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आर एण्ड बी युनिटीको आयोजनामा प्लस टु अन्तर कलेज फुटबल प्रतियोगिता हुनेछ।
हाडिगाउँ स्थित धन्यन्तरी फुटसलमा भदौ ११ १२ गते प्रतियोगिता हुने भएको छ। आयोजकको अनुमान अनुसार प्रतियोगितामा ४० देखि ५० टोलीको सहभागिता रहनेछ।
प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ।
दुई दिन सन्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसका साथै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]