default_image

9 years ago

June 24, 2016

पल्सर स्पोर्टस अवार्डलाई डिस होमको साथ

178 views

0 Bookmark

पछिल्लो ६ बर्षदेखि स्पोर्टस अवार्डलाई प्रायोजन गर्दै आएको डिसहोमले  सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ । ‘पल्सर स्पोर्टस अवार्ड’ नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको छ ।

dishhome

मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्य बिच भएको सम्झौता अनुरुप डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको छ ।

अवार्डमा आठ विधाका विजेतालाई सेटअप बक्स र एक बर्षसम्मको सेवा निशुल्क दिने डिस मिडिया नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताउनुभयो ।

बर्षको लोकप्रिय खेलाडीको लागि हुने एसएमएस भोटिङमा सहभागि हुनेमध्ये ‘लक्की ड्र’मार्फत् ५ जनालाई पनि डिसहोमको सेटअप बक्स दिनेछ ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.