default_image

6 years ago

October 4, 2017

प्रफुल, प्रिन्स र रसिला दाेस्राे चरणामा

हाम्राे खेलकुद (काठमाडाैं ) – प्रफुल महर्जन, प्रिन्स दाहाल र रसिला महर्जन ब्याडमिन्टन एसियाकाे अायाेजनामा बर्मामा भैरहेकाे जुनियर ब्याडमिन्टन च्याम्पियनसिपकाे दाेस्राे चरणामा प्रवेश गरेका छन् । ब्याडमिन्टनका चिफ काेच

39 views

0 Bookmark

हाम्राे खेलकुद (काठमाडाैं ) – प्रफुल महर्जन, प्रिन्स दाहाल रसिला महर्जन ब्याडमिन्टन एसियाकाे अायाेजनामा बर्मामा भैरहेकाे जुनियर ब्याडमिन्टन च्याम्पियनसिपकाे दाेस्राे चरणामा प्रवेश गरेका छन्

Badminton prince

ब्याडमिन्टनका चिफ काेच पुरुष यु१५ सिङ्गल्समा २११७ %3ss=”s1″>म्यानमारका खेलाडीलाई  पुरुष यु१५ सिङ्गल्समा २११७ २११२ कमे साेझाे सेटमा पराजित गर्दै दाेस्राे चरणमा प्रवेश गरेका हुन् प्रिन्स दाहाल रसिला महर्जनले वाकअाेभर पाउदै दाेस्राे चरणमा प्रवेश गरेका हुन् जेसिका गुरुङले प्रतिस्पर्धा गरिरहेकी छन्

च्याम्पियनसिपमा नेपालले यू१५ यू१७ मा महिला पुरुषमा गरि चार खेलाडीले अाअाफ्नाे चुनाैती पेश गर्नेछन् यू१५ पुरुषमा प्रफुल महर्जन यू१७ पुरुषमा प्रिन्स दाहाल रहेका छन् यस्तै महिलामा यू१५ मा जेसिका गुरुङ यू१७ मा रसिला महर्जन रहेका छन् टिम लिडरमा समीर बहादुर सिंह, टिम म्यानेजरमा रवि महर्जन चिफ काेचमा सुदिप याेन्जन रहेका छन् । च्याम्पियनसिप अक्टाेवर देखि तारिखसम्म हुनेछ

Success

Thank you for your time.