default_image

7 years ago

October 8, 2017

तामाङ दिदीभाई वरियताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको नयाँ वरियतामा तामाङ दिदीभाई नङ्सलदेवी तामाङ र रत्नजित तामाङ शीर्षस्थानमा यथावत रहेका छन् । हरेक ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार आइतबार सार्वजनिक गरेको वरियतामा तामाङ दिदीभाई महिला र पुरुषमा शीर्ष स्थानमा यथावत रहेको हुन् । त्रिभुवन आर्मीका रत्नले […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको नयाँ वरियतामा तामाङ दिदीभाई नङ्सलदेवी तामाङ रत्नजित तामाङ शीर्षस्थानमा यथावत रहेका छन्

हरेक महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार आइतबार सार्वजनिक गरेको वरियतामा तामाङ दिदीभाई महिला पुरुषमा शीर्ष स्थानमा यथावत रहेको हुन् त्रिभुवन आर्मीका रत्नले १७४०० अंक प्राप्त गरे पुरुषमा नेपाल प्रहरी क्लबका दीपेश धामी (१२६३५), भोजपुरका विकास श्रेष्ठ (१२०५०), नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार (११६४५), प्रहरीका विष्णु कटुवाल (१०५१५), एपीएफका सुदीप सेढाईं (९३२५), कैलालीका सन्जिव खड्का (८६५५) प्रहरीका दीपक बोहरा (८२६५) क्रमशः दोश्रोदेखि आठौं स्थानमा छन्

यस्तै महिलातर्फ आर्मीकी नङशल तामाङ ११६४० अंकसहित पहिलो स्थानमा छिन् त्यस्तै महिलामा आर्मीकात्रय अमिता गिरी (६६७०) दोश्रो, सरादेवी तामाङ (६१४०) तेश्रो अनुमाया राई (४८०५) चौथो, एपीएफकी शिक्षा श्रेष्ठ (४६५०) पाँचौं, कास्कीकी पुनम गुरुङ (४१५०) छैटौं, एपीएफकी शोभा गौचन  (३७४५) सातौं तथा जेस्त ब्याडमिन्टन क्लबकी सुनैना मुखियाँ (३४५५) आठौं स्थानमा छन्   राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएकोश्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए

Success

Thank you for your time.