default_image

8 years ago

March 8, 2016

बागडोल डबल्स खुल्ला ब्याडमिन्टन सनिल र रामलाई

बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन  । फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले  रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।

55 views

0 Bookmark

बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन  ।

Badminton

फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले  रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।

Success

Thank you for your time.