default_image

9 years ago

December 8, 2016

‘बहुमूल्य ११’ मा कृस्टियानो रोनाल्डो परेनन

151 views

0 Bookmark

स्पेन (एजेन्सी)

स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन ।

europe

श्रोत – स्काइ स्पोर्ट्स

२१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड छन । त्यस्तै सेन्टर मिड्फिल्डमा ६३ मिलियन पाउन्ड (८ अर्ब नेपाली रुपैया) का कौटिन्होले स्थान पाउदा ११० मिलियन पाउन्ड (१४ अर्ब नेपाली) मुल्य लगाइएको रोनाल्डोले स्थान पाएनन ।

त्यस्तै सेन्टर मिड्फिल्डमा म्यान्चेस्टर युनाइटेडका १०६ मिलियन पाउन्डका पोग्बा र पि एस जि का ६५ मिलियनका भेराटिले स्थान पाएका छन ।

गोल किपरमा ४९ मिलियन पाउन्ड तोकिएका युनाइटेडका किपर डि गे छन भने पछील्लो चारमा भरेन (रियल मड्रीड – ४२ मिलियन्) , बोनुक्की (युभेन्टस – ४२ मिलियन्) , लापोर्टे (एथ्लेटिको बिल्बावो – ४१ मिलियन) र मार्कुइनोस (पिएसजी – ४० मिलियन) छन ।

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.