default_image

9 years ago

December 10, 2016

प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्दै आर्सनल शिर्षस्थानमा

138 views

0 Bookmark

एजेन्सी (लण्डन) – प्रीमियर लिगमा नतिजा उल्टाउदै आर्सनल स्टोक बिरुद्ध जित्दै प्रीमियर लिगको शिर्षस्थानमा पुगेको छ । १-० को नतिजाबाट ३-१ ले जित्दै आर्सनल अंक तालिकमा चेल्सिसङ अंक र गोल भिन्नतामा बराबर रहे पनि चेल्सी भन्दा धेरै गोल गरेको आधारमा शिर्ष स्थानमा पुग्यो ।

ozil

झाकाले जो एलेनलाई बक्समा फल गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै पुर्व चेल्सी तथा लिभरपुलका मिड्फिल्डर चार्ली एडमले स्टोकलाई अग्रता दिलाएका थिए । तर हाल्फ अघी गोल गर्दै वालकटले आर्सनललाई पहिलो हाल्फमा खेलमा फर्काएका थिए ।

दोस्रो हाल्फमा ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने अलेक्स अवोबिले गोल गर्दै आर्सनलको जित पक्का गरे ।

अन्य खेलहरुमा वाट्फर्डले एभेर्टनलाई र बर्नलिले बोउर्नेमाउथलाई  ३-२ ले हरायो भने स्वान्सी सिटिले सन्डर्ल्यान्ड्लाई ३-० ले हरायो । त्यस्तै हल सिटी र कृस्टल प्यालेसले ३-३ को बराबरी खेले ।

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.