default_image

9 years ago

December 19, 2016

सोलिडारिटी कप बिजेता राष्ट्रिय फुटबल टोली सम्मानित

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – स्याम्सुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ( इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स )ले मलेशियामा सम्पन्न एएफसि सोलिडारिटी कपको बिजेता राष्ट्रिय फुटबल टोलिलाई सम्मान गरेको छ । IMS mobile Football Team Nepal आइएमएसले बिजेता टोलिका खेलाडिहरु , प्रशिक्षक र अफिसियललाई गरि २७ जनालाई सामसुङ ग्यालेक्सी जे -फाइभ मोबाइल प्रदान गर्‍यो । बजारमा उक्त मोबाइलको खुद्रा बिक्रि मुल्य करीब १७९०० रुपैया बराबर छ ।

यसअघी फाइनलमा मकाउलाई १-० ले हराउदै  प्रतियोगितमा जिते लगतै नेपाल सरकारले बिजेता टोलिलाई जनही ३ लाख दिने बाचा गरेको थियो भने अखिल नेपाल फुटबल संघले पनि हरेक खेलाडिलाई ३ लाख दिएर सम्मान गर्ने घोषणा गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.