default_image

9 years ago

January 6, 2017

फाल्गुनन्द गोल्डकप: ताप्लेजुङ फाइनलमा

136 views

0 Bookmark

दिपक बोहोरा ,पाँचथर
फिदिम स्र्पोटिङ क्लब पाँचथरको आयोजनामा जारी आठौँ  फाल्गुनन्द गोल्डकपमा एलाभेन एरोज सुनसरीलाइ १–० ले हराउदै ताप्लेजुङले फाइनलमा विर्ता युनाइटेड क्लब झापा संगको भेट पक्का गरेको छ ।

phidim-photo

शुक्रबार फिदिम उच्च मा.बिको खेलमैदानमा भएको खेलमा खेलको ३० औं मिनेटमा ताप्लेजुङका लागी अफ्रिकि मुलका खेलाडी सेगुनले गरेको गोल नै खेलको निर्णयक गोल बन्यो । हेम गुरुङको क्रसमा रिवाउडिङमा आएको बललाइ सेगुनले जाली चुमाएका थिए ।
निकै प्रतिस्पधात्म खेलमा खेल आफ्नो नियन्त्रणमा राखे पनि सुनसरीले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । सुरुदेखिनै आक्रमक देखिएको सुनसरीले एक पछि अर्काे प्रहार बारमा लागेर फर्केको थियो । खेलको अनत्य तिर केहिबेर तनाब समेत हुन पुगेको थियो ।  आजको खेलमा सुनसरिका सौजन्य राइ म्यान अफ दि म्याच धोषित भए ।

आठैं फाल्गुनन्द गोल्डकपको फाइनलखेल आइतबार साबिक बिजेता कर्ण सिं सोनाम स्मृति क्लब र विर्ता युनाइटेड बिच फिदिम उच्च मा.बिको खेल मैदानमा दिन २ बजे हुनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.