default_image

9 years ago

January 19, 2017

रियल मड्रिडको लगातार दोस्रो हार

119 views

0 Bookmark

मड्रिड – (एजेन्सी) – सेभिल्लासँग ला लिगामा हार्दै आफ्नो ४० खेलको अपराजित यात्रा अन्त भए लगतै रियल मड्रिडले लगातार दोस्रो हारको सामना गरेको छ । कोपा डेल रे को क्वाटर फाइनलको पहिलो लेगमा आफ्नु घरेलु दर्शकको अगाडि २-१ ले पछी परेको छ ।

aspas

लिभरपुलमा फ्लप रहेका आइगो आसपासले यो सिजनको १६ औ गोलमा पाहुना टोली सेल्टा भिगोले खेलको ६४ मिनेटमा अग्रता लिएको थियो । आसपास यो सिजनको १६ औ गोल हो । मड्रिडले मार्सेलोको भलिमा ५ मिनेटपछी बराबरी गरे पनि त्यसको केहि क्षण पछी काउन्टर एट्याकमा जोनाथन क्यास्ट्रो ओटोले सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.