9 years ago
February 1, 2017
दिपक बोहोरा
झापामा जारी दोश्रो रमपम झापागोल्डकप अन्तरगत आज बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स क्लब भिड्दैछन् ।

आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को शानदार जित निकाल्दै यँहा सम्मको यत्रा तय गरेको हो भने सुदुर पश्मि बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । निकै राम्रो लयमा रहेको झापाले अधिल्लो महिना कँकरभित्तामा भएको मेचि नेत्रालय काँकरभित्ता गोल्डकप र पाँचथरमा फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो ।
झापा आफ्नौ खेलमैदानमा सुदुर पश्चिमलाइ हराउदै अधि बढ्ने धुनमा छ । भने सुदुर पश्चिम पनि पुर्वमा आफ्नो इतिहास निर्माण गर्ने धुनमा रहेको छ । आजको खेल दिनको ३ बजे बिर्तामोड स्थित डोमलाल रङशालामा हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]