default_image

10 years ago

September 27, 2015

थ्री स्टारले सुदुर पश्चिमको चुनौती पन्छायो

164 views

0 Bookmark

काठमाडौं, असोज १० गते ।

आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा थ्री स्टारले सुदुर पश्चिमलाई पराजित गर्दै लिग तलिकाको दोस्रो स्थानमा पुग्न सफल भएको छ । थ्री स्टार १-० ले बिजयी भएको हो । 

three star club

थ्री स्टार आज पहिलो रोजाईका खेलाडिहरु सागर थापा, बिजय गुरुङ र सेगुन बिना उत्रीएको थियो भने सुदुरले पछील्लो खेलमा बिरामी भएर बेन्चबाट स्टार्ट गरेका बिमल घर्ती मगरलाई पहिलो सेटमा नै खेलाएको थियो । खेलको १५ मिनट सम्म दुबै टोली ५०-५० देखिए पनि सुरुवाती आग्रता भने थ्री स्टारले लियो, नाइजेरियाका अफीजले सजिलो गोल गर्दै थ्री स्टारलाई आग्रता दिलाए ।त्यस पश्चात खेलमा  दुबै टोलीबाट थप प्रयास भए पनि गोल हुन सकेन ।

यो नतिजाले थ्री स्टार क्लब अंक तालिकाको दोस्रो स्थानमा पुग्न सफल भयो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.