default_image

10 years ago

October 8, 2015

लावतिको ह्याट्रीकमा एपिएफको सहज जित

275 views

0 Bookmark

गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ ।

Ganesh Lawati

तस्बिर एन्फा

लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्‍यो ।

३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो पारे ।

पहिलो हाल्फको अन्त्य मा ३-१ को अग्रता लिएको ससस्त्र प्रहरी बल ले दोस्रो हाल्फ़ मा थप २ गॉल थप्यो । ५५ औ मिनेटमा गोल गर्दै लावतीले राष्ट्रिय लिगको दोस्रो ह्याट्रीक पुरा गरे भने ७९ औ मिनेटमा गोल गर्दै श्याम नेपालीले लाइ ५-१ एपिएफको जित सुनिस्चित गरे ।

एपिएफको गणेश लावती म्यान अफ द म्याच घोसित भए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.