default_image

10 years ago

October 27, 2015

सागर थापा – हामी निर्दोष छौ

331 views

0 Bookmark

अनुसन्धानको क्रममा रहेका नेपाल राष्ट्रिय टिमका कप्तान सागर थापा आफु निर्दोश रहेको बताउछन  । प्रहरीद्वरा सम्पुर्ण खेलाडीहरुले आफ्नो गल्ती स्विकारी सकेको बताएपनी , पक्राउ परेपछी पहिलोपल्ट मिडियासँग सार्वजनिक भएका सागरले आफुहरु निर्दोष रहेको र केहि पनि  नस्विकारेको बताएका  छन   ।

sagar thapa

“हामी निर्दोश छौ । अघिल्लो समय देशकालागी खेल्दा मिडियाको साथ पाए पनि यसपल्ट भने हामीलाई मिडियाले हामीलाई दोशी ठहराइ सक्यो र सजाय पनि दियो “, सागरले गुनासो गरे  ।

आफुले गल्ती स्विकारेको या नस्विकारेको सोध्धा र यसबारे केहि थप बोल्न आग्रह गर्दा, उनिहरुले केहि पनि नस्विकारेको र अनुशन्धन पछी बोल्ने कुरा ब्यक्त गरे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.