default_image

10 years ago

November 3, 2015

डेजिब थापा- म निर्दोष छु, मलाई फसाइदै छ

364 views

0 Bookmark

नेपाल प्रहरीले सार्वजनिक गरे लगतै राष्ट्रिय टोलिको पूर्व फिजियो डेजिब थापा आफुलाई बलिको बक्रा बनाएको बताएका छन ।

Dejib Thapa

आफुलाई फिक्सिङ काण्ड्मा मुछिएको लगतै डेजिबले फेसबुकमा आफु निर्दोष रहेको र आफ्नो नाम प्रयोग गरी कसैले रकम लिएको दाबी गरेका छन ।

म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा तानिएका मलेसियाका पूर्वराष्ट्रिय खेलाडी केसभान पटानको नामबाट थापाको नाममा एकपटक करिब तीन हजार डलर वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको प्रहरीले दाबी गरेको छ ।

नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको तर थापा हाल अमेरिकामा रहेकाले फरार प्रतिवादी बनाई मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको हो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.