8 years ago
July 9, 2017
एजेन्सी – रिलिज क्लज भन्नाले कुनैपनि खेलाडीले आफुले क्लब छाड्न चाहेको खण्डमा तिर्नुपर्ने रकम बुझिन्छ। कुनै अवस्थामा उक्त रकम क्लबले खेलाडीलाई सम्झौता खारेज गर्न तिरिने रकम पनि हुन सक्छ।
विश्व फुटबलमा ठुला क्लबले आफ्ना खेलाडीहरुलाई अन्य क्लबले सजिलै किन्न नदिन रिलिज क्लजको प्रयोग गरिन्छ। सामान्यतया स्पेनका क्लबहरुले मात्र रिलिज क्लज राख्ने गरेको पाइएको छ। स्पेनको कानुन अनुसार खेलाडीले आफ्नो सम्झौता खारेज गर्न तोकिएको रकम तिरे पुग्ने प्रावधान अनिवार्य रहेको छ। त्यसैकारणले विश्व फुटबलका शीर्ष १० रिलिज क्लजमा रियल म्याड्रिड र बार्सिलोनाकै वर्चस्व रहेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]