default_image

10 years ago

December 20, 2015

राष्ट्रिय फूटबल टोली भोली त्रिवेंद्रम जादै

160 views

0 Bookmark

काठमाडौं, पुष ५ गते ।
भोली बिहान नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । 

नेपालको सुरुवाती ११

नेपालको सुरुवाती ११

नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० ले पराजित भएको थियो ।

नेपाली टोली भोली ढाकाबाट दिल्लीतर्फ १०:०५मा उध्नेछ र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने छ । प्रतियोगिताको पहिलो खेल नेपालले श्रीलङ्कासँग डिसेम्बर २४ तरिखमा खेल्ने छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.