default_image

10 years ago

December 22, 2015

पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता पुन: स्थगित

207 views

0 Bookmark

पुष ७ गते, काठमाडौं ।
बैशाख १२ गतेको महाभूकम्प पछी स्तगित भएको दोस्रो पल्ट पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता दोस्रो पल्ट स्थगित भएको छ । यसपाली आयोजकले देशको अहिलेको इन्धनको समस्यालाई दोष दिदै स्थगित गरेका हुन ।

Pokhara World Taekwando Hanmadang

यस विश्व तेक्वान्दो हाम्नादाङ भन्नाले विश्व भरीका खेलाडिहरुको जामघाट हुने थलोलाई बुझिन्छ र यस प्रतियोगितामा २० वटा राष्ट्रका २००० भन्दा बढी खेलाडिले सहभागिता जनाउछन । यो प्रतियोगिता अहिलेसम्म कोरियामा मात्र हुँदै आएको र कोरिया बाहिर पहिलो चोटी हुन लागेको आयोजकले जानकारी दिए ।

यस प्रतियोगिताको आयोजनाको लागि साढे एक करोड खर्च हुने र आधा खर्च विश्व तेक्वान्दो हेडक्वाटरबाट प्राप्त हुनेछ ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.