default_image

10 years ago

March 20, 2016

पहिलो कुभ्भायक कुस्सायक गोल्डकप बैशाख ४ बाट

113 views

0 Bookmark

दिपक बोहोरा , पाँचथर

जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।

yasko gold cup

यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुादा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको आयोजना गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । बैशाख ४ गते देखि बैशाख १० सम्म सञ्चाल हुने खेलमा आयोजक यासोक सहित भारत , भुटान र पुर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने मेला व्यबस्थापन समितीका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपमा प्रथम हुने टोलीले १ लाख ५० हजार र द्धितिय हुने टिमले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिए । खेल सञ्चालनका निम्ति अनुमानित २५ लाख रुपया लाग्ने थापाले जानकारी दिए ।

फुटबल संगै प्रथम कुभ्भायक कुस्सायक नकआउट भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताए । भलिबल तर्फ प्रथम टिमले रु ४० हजार र द्धितिय हुने टिमले रु २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.