default_image

10 years ago

May 9, 2016

अन्तिम दिनमा बार्सा र रियल मात्र उपाधी दौडमा

148 views

0 Bookmark

एथ्लेटिको म्याड्रीडको हार सङै एथ्लेटिको ला-लिगा को उपाधी दौडबाट बहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको  लेभान्टे सँग २-१ को हार पछि एथ्लेटिको उपाधी दौडबाट बहिरिएको हो ।

messi and ronaldo

त्यस्तै बार्सिलोनाले इस्प्यान्योल बिरुद्ध ५-०को सहज जित दर्ता गर्दै आफुलाई रियल बिरुद्ध १ अंक आगडी राखेको छ । बार्सिलोनाले यस सिजनको अन्तिम खेल जिते उपाधी जित्ने छ ।

बार्सिलोनाका लागी लुइस सुवारेजले २ गोल गरे भने मेस्सि, नेमार र  राफिनाले १-१ गोल गरे ।

त्यस्तै भ्यालेन्सिया बिरुद्ध ३-२ को जित हात पार्दै रियालले आफ्नु उपाधी जित्ने आशा ला-लिगाको अन्तिम दिन सम्म कायम नै राखेको छ ।

बार्सिलोनाले सिजनको अन्तिम खेल ग्रानाडासँग खेल्ने छ भने रियल म्याड्रीडले डिपोर्टिभो सँग खेल्दै सिजन टुङ्याउने छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.