default_image

10 years ago

August 31, 2015

नेपाल बिरुद्ध भारत : लाईभ अपडेट

228 views

0 Bookmark

नेपाल 0-0 भारत

दिपेश तिमल्सिना ।

[ad#rect]

पुणे, भारत 

समय: ७:१७ 

नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ

भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह

पछील्लो गेममा नेपालको टिम

पछील्लो गेममा नेपालको राष्ट्रिय फूटबल टिम

छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको लागि तल तल जानु होस ।

*खेल सुरु हुन १५ मिनट बकि, दुबै टोली अभ्यास गर्दै ।

* आज नेपाली खेलडी बिराज महर्जनको ५० औ खेल हो ।

*  दुबै टोली फिफा एन्थेमको लागि तयार ।

१’ खेल सुरु भएको छ ।

६’ नारायणको क्रस नेपाली दीफेन्डर ले हेड गरी दिए । नेपाल खतर। बाट मुक्त ।

आज भारतले एउटा मात्र स्टाइकर रोबिन सिंहलाई खेलएको छ ।

१२’ फर्नान्डेसले रबिनलाई लङ  पास दिए तर सदुपायोग गर्न सकेन भारत ले ।

१३’ सिंहले जगजीत लाई फल गरेका छन । रेफ्रीले वार्निङ दिए ।

भारतले लगातर आक्रमन गरिरखेको छ । भारत नेपाली टोली माथि निकै हाबी भएको छ ।

2०’ भारतको प्रहार पोस्टमा लगेको छ । नेपालको निकै खराब प्रदशन ।

नेपाली गोल कीपर किरण निकै बेस्त देखिएक छन ।

३०’  उन्ले उत्कृष्ट बचाउ गर्दै नेपालको आसा जिबित रखेका छन ।

३३’  दुबै टोलिका कोच टच लाईनमा आएर निर्देशन दिरहेका छन ।

३६’  नेपाली दिफेन्डरहरु को ठुलो गल्ती तर फ्रन्सिसको प्रहार बहिरिएको छ ।

३९’  हैडरले अन्जनलाई लडाएपछी पहेलो काड्र पएका छन ।

४४’ रोहितको क्रस क्लिएर भएको छ । नेपाललाई कर्नर तर सदुपायोग भएन । काउन्टर एट्यक्कमा सुनिल छेत्री ले ८ याड बाट मिस गरेका छन ।

पहिलो हाल्फ बराबारीमा सकिएको छ । नेपाल ले पछील्लो  मिनेटमा मात्र आक्रमण गर्न सकेको थियो । 

Nepal Sagar Thapa

Nepal

भारतले कीपर चेन्ज गरेको छ । पलको ठाउँमा कारणजित सिंह आएका छन ।

४६’ दोस्रो हाल्फ़को सुरुवात |

४७’ सेकेन्ड हाल्फको पहिलो प्रहार भरितय कीपर सिंहले बचाएका छन । जग्गुले कर्नेर प्रहार गरेका थिए ।

४८’ अन्जनलाई पहेलो कार्ड ।

५२’ नेपालको तर्फ बाट पहिलो परिवर्तन भरत खवास को सट्टा भरत शाह ।

५३’ कोच धुर्ब के.सि युवा खेलाडी प्रती उदार देखिएका छन ।

५५’ नेपालको दोस्रो परिवर्तन जग्गुलाई नवयुगले स्तान्तरन गरेका छन ।

नेपाली टोलिले सर्ट पास खेलेर बाल आफ्नो पोल्टामा रखी रहेको छ । नेपाली टोलिको सुधारइएको प्रदशन दोस्रो हाल्फ मा । 

६२’ अनन्त तामाङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई फेरी एक पल्ट उद्दार गरेकाछन ।

६५’ अन्जन बिष्टलाई सुसिल के .सि ले स्तान्तरन गरेका छन । नेपालको तर्फबाट तेस्रो परिवर्तन ।

६९’ सुसिल के .सि को उत्कृष्ट प्रहार तर गोल पोस्ट बाट बहिरिएको छ ।

७२’ सुसिलले राम्रो प्रदशन गरी रखेका छन । उनि रोहित सँग मिडफिल्डमा राम्रो देखिएका छन ।

७७’ गेम अझैपनी गोल रहित बराबरीमा । सुसिल आएपछी नेपालले खेलमा पकड लिएको छ ।

७८’ नेपाल को चौथो परिवर्तन्, बिमलको ठाउँमा जुमानु राई ।

८०’ रबिन श्रेष्ठले नेपाललाई जोगाएका छन । गोलकिपर किरन लाई ज्याकिचन्दले कटाई सकेको अवस्थामा रबिनले जोगएका हुन ।

आज नेपाली गोलकिपर र डिफेडरले नेपालको इज्जत जोगाइराखेको छन । 

खेल मा पांच मिनट बाकिं । नेपाली टोलिले राम्रो खेल खेली रखेको छ । 

८९’ नवयुगको प्रहा भारतीय गोलकिपर सिंहले जोगएका छन ।

९०’ चार मिनट थपिएको छ ।

खेल समाप्त भएको छ । अपडेटका दौरन हामी सँग रहनु भएकोमा धन्यवाद ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.