10 years ago
May 30, 2016
भोली एन्फाले पूर्व घोषणा अनुसार बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रम एपिएफ हेड्क्वार्टरमा हुने भएको छ ।
अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोली प्रधानमन्त्री के पी ओलिको प्रमुख अतिथ्यमा भर्खरै भारतमा सम्पन्न १२औ साग खेलकुद अन्तर्गत फूटबल प्रतियोगितामा र बाङ्लादेशमा सम्पन्न बगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय फूटबल टिमले स्वर्ण पदक हासिल गर्न सफल भएकोमा नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक तथा खेलाडिहरुलाई प्रोत्साहन स्वरुप दुबै अन्तराष्ट्रिय फूटबल प्रतियोगितहरुमा (पाँच लाख) गरी जनही १०,००,०००० र बार्हौ साग खेलकुद अन्तर्गत महिला फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टिमले रजत पदक हासिल गर्न सफल भएकोमा नेपाली राष्ट्रिय महिला फूटबल टिमका प्रशिक्षक तथा खेलाडिहरुलाई प्रोत्साहन स्वरुप जनही नगद एक लाख प्रदान गर्ने भएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]