10 years ago
August 8, 2015
नेपाल अन्तरास्ट्रिय तेक्वान्दो संघ ले हरेक बर्ष झै येस बर्ष पनि बिबिध कार्यक्रम हरु गर्दै आफ्नो अठारौ वार्षिक कार्यक्रम आयोजना गरेको छ।
जस आन्तर्गत आज 22 गते पशुपति स्थित वृद्ध बृद्दा श्रम मा बस्ने 250 जना लाई खाना खुवायको छ । उक्त कार्यक्रम मा महासंघ का अध्यक्ष अन्जुनाथ श्रेष्ठ तथा महासंघ का पधाधिकारि सथै सल्लाहकार लिल बहादुर थापा लगायत को उपस्तिथि थियो।
यस्तै गरि भोलि 22 गते बर्स खेलाडी बर्ष कोच बर्ष संघ लाई खेलकुद परिशद का सदस्यसचिव केशब कुमार बिष्ट बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।
त्यस सँगै शार्वन 23 र 24 गते देश भरी का खेलाडी हरु को पेटी परिक्षा रहेको जानकारी महासंघ का उपाध्यक्ष तथा कार्यक्रम सम्योजक अन्जन धमला ले गराउनु भयो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]