default_image

9 years ago

June 23, 2016

कोलम्बियालाई हराउदै चिली अर्जेन्टिनासँग फाइनला भिड्ने

139 views

0 Bookmark

साढे तीन घण्टा पछी नतिजा निकाल्दै चिली ले अर्जेन्टिना सँग फाइनल मा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

chile

दुइ घण्टा भन्दा बढी  समय खराब मौसम ले रोकिएको खेल मा २-० को जित निकाल्दै चिलिले आघिल्लो संस्करण जस्तै अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ ।

कारीब २ घण्टा रोकिएर सुरु भएको खेलमा चिलीले खेल रोकिनु अघी नै दुइ गोल गरी सकेको थियो । खेलको सुरुवातको ७ र ११ मिनेटमा गोल गर्दै अग्रता लिएको चिलीले खेल फेरि शुरु भएपछी पनि आफ्नो अग्रता जोगाइ रख्यो ।

मेक्सिसो बिरुध भारी जित हासिल गरेको चिलीको लागी सेमी फाइनलमा आरङुइजले ७ औ मिनेटमा र फ्युएन्जालिदाले ११ मिनेटमा गोल गरेका थिए ।

साबिक बिजेता चिलीले अब आइतबार आफ्नो उपाधी रक्षा गर्न अर्जेन्टिनासँग फाइनल मा भिड्ने छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.