default_image

9 years ago

June 28, 2016

मेस्सीलाई सन्यास फिर्ता लिन अर्जेन्टिनी राष्ट्रपतिको आग्रह

152 views

0 Bookmark

अर्जेन्टिनी राष्ट्रपति मौरिसियो माक्रीले आफ्नो सन्यास घोषणा गरेको मेस्सीलाई निर्णय फिर्ता गर्न आग्रह गरेका छन  ।

messi scores hatrick against Panama

अर्जेन्टिनी राष्ट्रपतिको प्रवक्ता का अनुसार मेस्सी लाई फोन गर्दै मेस्सिको खेल मा उनि गर्व गर्ने गरेको र आफ्नो आलोचना वास्ता न गर्न आग्रह गरेको कुरा बताएका छन ।

त्यस्तै मेस्सीले सन्यास घोषणा गरे लगत्तै  आफ्नो ट्विटरमा ट्विट गर्दै अर्जेन्टिनाको जर्सीमा बिश्वको उत्कृस्ट खेलाडीलाई अझ केहि बर्ष देख्ने उनको इच्छा ब्यक्त गरेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.