9 years ago
July 30, 2016
११२ मिलियन पाउण्ड , अथवा , १५ अर्ब नेपाली रुपैयामा म्यान्चेस्टर युनाइटेडले पौल पोग्बालाई युभेन्टसबाट किन्ने तयारी गर्दै छ ।

युनाइटेडमा पिएसजिबाट सित्तैमा आएका इब्रालाई ९ नम्बरको जर्सी दिइएको छ
यो विश्व रेकर्ड शुल्क सुन्नमा धेरै आए पनि , सनको अनुसार ज्लाटन इब्राहिमोबिकको जर्सिको बिक्रीबाट उक्त रकमको भरपाइ हुन सक्ने छ । सनले जनाए अनुसार , पहिलो हप्तामा नै इब्राको जर्सी बिक्रीबाट ७६ मिलियन पाउण्ड , नेपाली रुपैयामा १० अर्ब बराबरको बिक्री भएको छ ।
यही अनुपातमा युनाइटेडले पोग्बालाई हाल्ने बराबरको रकम १५ दिनमा इब्राको जर्सी बेचेर कमाउन सक्ने अनुमान लगाउन सकिन्छ ।
हाल बिश्व किर्तिमानी रकममा म्यान्चेस्टर युनाइटेड आउन तयारीमा रहेका पोग्बा २०१२ मा आफ्नो सम्झौताको अन्त्यमा सित्तैमा म्यान्चेस्टर युनाइटेडबाट युभेन्टस गएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]