default_image

9 years ago

August 16, 2016

एन्फाले थ्री स्टारलाई १० लाख सहयोग गर्ने

121 views

0 Bookmark

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए.एफ.सी कप खेल्न मंगोलिया पुग्ने थ्री स्टार क्लबलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

ANFA Three Star Help

आज दिउसो एन्फामा बसेको कार्यसमिति बैठकले नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सीको प्रतियोगिता खेल्ने क्लबहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सार्क क्षेत्रमा खेल खेल्न जाने टोलीले रु. ५ लाख र सार्क बाहिर खेल्न जानेले रु.१० लाख नगद सहयोग पाउने भएको छ।

थ्री स्टार क्लब राष्ट्रिय लिग विजेताको हकमा ए.एफ.सी कप खेल्न आजै मंगोलिया लागेको हो।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.