9 years ago
August 18, 2016
समग्रमा सेभिल्ला माथी ५-० को जित हात पार्दै बार्सिलोनाले सुपर कप जितेको छ । पहिलो लेगमा २-० को अग्रता लिएको बार्साले पछिल्लो लेगमा ३-० को जित हात पार्दै सुपर कपको उपाधी चुम्न सफल भएको हो ।

टर्किस मिड्फिल्डर टुरानको २ गोलमा बार्साले आफ्नो अग्रता कायाम राख्दै सहज जित हासिल गर्यो । मेस्सिको असिस्टमा खेलको पहिलो १० मिनेटमा नै गोल गर्दै बार्सिलोनाले अग्रता लिएको थियो ।
त्यस्तै दोस्रो हाल्फको सुरुवातमा चिप गर्दै टुरानले पुन: दोस्रो गोल गरे भने मेस्सीले हेडर मार्फत गोल गर्दै बार्साको जित सुनिस्चित गरे ।
कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे मा दोस्रो रहेको सेभिल्लाले सुपर कपमा भिडेको हो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]