default_image

9 years ago

August 26, 2016

बि डिभिजनमा पुल्चोक र च्यासलको जीत

143 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत शुक्रबार एपीएफ रंगशाला हल्चोक र एन्फा कम्प्लेक्स सात्दोबाटोमा भएको खेलमा महाबिर, च्यासल र पुल्चोक विजयी भएका छन्। 

chyasal youth club

आजको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सतदोबाटो युथ क्लबलाई ३-०ले पराजित गर्‍यो, पुल्चोकका लागि पूर्ण बहादुर गुरुङ्ले दुई गोल गरे भने थप एक गोल मनिश थापाले गरेका थिए । पुल्चोक पछील्लो खेलमा तुसालसँग ५-४को अन्तरले पराजित भएको थियो।

आजै भएको दोस्रो खेलमा नेपालको सबै भन्दा पुरानो क्लब महाबिरलाई श्री कुमारी क्लबले १-०ले पराजित गर्दा सुबर्ण समेखामले गोल गरेका थिए । आजको तेस्रो तथा अन्तिमा खेलमा च्यासलले तुसाल लाई २-० ले पराजित गर्दा अरुण श्रेष्ठ र रबिन ब्यन्जन्करले एक-एक गोल गरेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.