default_image

9 years ago

August 26, 2016

थिएरी हेनरी बेल्जियमको सहायक प्रशिक्षक

152 views

0 Bookmark

बेल्जियम  (एजेन्सी) । आर्सनलका पुर्व स्ट्राइकर थिएरी हेनरीले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउने भएका छन ।

Belgium Thiery Henry

हेनरीले आफु बेल्जियमको सहायक प्रशिक्षक भएकोमा रोबर्टो मार्टिनेज र फुटबल एसोसिएशनलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन  ।

त्यस्तै रोबर्टो मार्टिनेजले लेजेन्ड हेनरीले पहिलो पटकमा नै आफ्नो प्रस्ताब स्विकारेका हेनरिले धेरै अनुभव लिएर आउने कुरा बताएका छन । सन्यास लिए पछी हेनरी स्काइ स्पोर्ट्सको विश्लेषक र आर्सनल यु-१८ का प्रशिक्षक को रुपमा फुटबल सङ सम्बन्धित थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.