9 years ago
September 18, 2016
एक म्यान्चेस्टर युनाइटेडको फ्यानको मर्न लाग्दाको अन्तिम इच्छा युनाइटेडका चार खेलाडिहरुले पुरा गरिदिएका छन ।

७३ बर्षिय प्याट्रीक लालरको मर्नु अघिको अन्तिम चाहना म्यन्चेस्टर युनाइटेडको खेलाडिहरुलाई भेट्नु थियो । उनको परिवारका सदस्यहरुले उनको इच्छा पुरा होस भन्दै सामाजिक संजालमा राखेका थिए ।
उक्त अनुरोध फेसबुकमा १००० पटक भन्दा धेरै शेयर भएको थियो । त्यसपछी युनाइटेडका ४ खेलाडिहरु : रास्फर्ड , लिङार्ड , योङ र फोसु-मेनसा मंगलबार प्रशिक्षण पछी लालरको अन्तिम चाहना पुरा गर्न उनको निवास पुगेका थिए ।
प्याट्रीक लालर खेलाडीहरु भेटेपछी उनको अन्तिम इच्छा पुरा भएको ४५ मिनेट पछी यो संसार छोडेर बिदा भए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]