9 years ago
September 21, 2016
स्पेनी फुटबल संघ अध्यक्ष एन्जेल मरिया भिल्लारको भातिजीलाई माग भन्दा कम फिरौती रकम दिएको भनेर अपहरणकारीहरुले हत्या गरेका छन ।

३६ बर्षिय मरिया भिल्लार गालाज लाई सोमबार अपहरण गरेर उनलाई ए टि एम बाट रकम झिक्न लगाएका अपहरणकारी हरुले मेक्सिकोमा मृत अवस्थामा छाडेका थिए ।
गालाजको पती दुइ प्रहरी अधिकारीहरू सहित उनलाई उद्धार गर्न मेक्सिको गएपनी उनको मृत शरीर मात्र फेला परेको थियो । श्रोतको अनुसार गलाजको उद्दारमा फिरौती रकम तिरे पनि अपहरण्कारी हरुको माग भन्दा कम रकम बुझाएपछी उनको हत्या भएको अनुमान लगाइएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]