9 years ago
September 23, 2016
बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ ।

पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको बिजय धिमालले ४२ मिनेटमा अर्को पहेलो कार्ड पाएपछी थ्री स्टार १० खेलाडिमा सिमित भएको थियो ।
आफ्नो पहिलो खेलमा शिलोङ लाजोङसङ १-१ को बराबरी खेलेको आयल इन्डिया बिजय गुरुङको ९० औ मिनेटको गोल पछी दोस्रो पटक अंक बाढ्न बाध्य भयो ।
शिलोङ लाजोङले भने फ्लामिङोलाई ५-० ले हराएको थियो । २ खेलमा ४ अंक बटुलेको थ्री स्टार समुहमा शिर्शस्थानमा छ । । थ्री स्टारको अर्को खेल आइतबार शिलोङ लाजोङ सङ हुनेछ ।
| स्थान | टिम | खेल | जित | D | हार | गोल गरेको | खाएको | भिन्नता | अंक | |
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 | २ | १ | १ | 0 | ७ | २ | +५ | ४ | ||
| 2 | २ | १ | १ | 0 | ६ | १ | +५ | ४ | ||
| 3 | २ | 0 | २ | 0 | २ | २ | 0 | २ | ||
| 4 | २ | 0 | 0 | २ | १ | ११ | −१0 | 0 |
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]