9 years ago
September 24, 2016
रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन ।

“मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया दिदै भने ।
त्यस्तै भिलारियालसङ बेल र रोनाल्डो बिना उत्रेको म्याड्रीड्ले १-१ को बराबरी खेलेपनी दुइ आक्रमक खेलाडिको वापसी पछी तुलानत्मक रुपमा बलियो रहेको लास पालमास बिरुध अनुकुल नतिजा निकाल्ने कुरा मा जिदान विश्वस्त छन ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]