default_image

9 years ago

October 4, 2016

च्याम्पिएन च्यासलसंगै एन.आर.टि उक्लियो

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र एन.आर.टि राजधानीमा जारी सहिद स्मारक बि डिभिजन लिगको शिर्ष दुई स्थानमा रहदैं माथिल्लो डिभिजनमा उक्लेका छन्।

img_20161004_150927

१३ खेलमा समान २८ अंक जोडेर दुई टोली ‘ए’ डिभिजनमा उक्लिएका हुन्। आज भएको खेलमा सातदोबाटोलाई २-०ले पराजित गर्दै एन.आर.टिले आफ्नो ‘ए’ डिभिजनमा पुन: स्थान सुरक्षुत पार्यो। च्यासलले भने एक खेल अगाडिनै आफ्नो माथि चढ्ने पक्का गरेको थियो।

आजै भएको अर्को खेलमा बाँसबारीलाई ५-०ले हराउँदै च्यासलले पनि उपाधि सुनिश्चित पार्यो। च्यासलको गोलअन्तर एन.आर.टि भन्दा राम्रो भएकाले उपाधि च्यासलको रह्यो।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.