9 years ago
October 20, 2016
ब्राजिलियन लेजेन्ड रोनाल्डोले बिश्वको उत्कृस्ट खेलाडिहरुको बारे बोल्दै रोनाल्डो मेस्सी भन्दा राम्रो रहेको कुरा बताए । उनका अनुसार लुइस स्वारेज पनि रोनाल्डो, मेस्सी र नेमार जस्तै ख्याति पाउन लायक रहेको र उनको नाम रोनाल्डो र मेस्सी संग संगै गुन्जिनु पर्ने उनको धारणा छ ।

अघिल्लो सिजन रोनाल्डो र मेस्सी भन्दा धेरै गोल गरेका लुइस स्वारेज रोनाल्डो र मेस्सिको स्तरको छन भन्ने रोनाल्डो को सोचाइ छ ।
“रोनाल्डो मेस्सी र नमार संगै मा स्वारेज़ लाइ पनि समावेश गर्न चाहन्छु” , रोनाल्डोले स्पेनिस रेडियो ओन्डा सेरोलाई भने ।
“रियाल म्याड्रीडमा भएकै कारण म क्रीस्टियानो रोनाल्डो लाई चयन गर्छु तर मेस्सी र नेमारको भूमिका पनि उल्लेखनिय छ ” , उनले थपे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]