9 years ago
October 22, 2016
खेल समय : नेपाली समय अनुसार ८ बजे बेलुका
ला लिगामा नवौं खेल खेल्दा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्ने छ । ८ खेलमा ८ अंक गुमाएको बार्सिलोना भ्यालेन्सिया सङ सबै अंक बटुल्न्ले प्रयासमा रहनेछ ।

बार्सिलोनाको लागी टुरान र राफिना पनि इन्जुरिका कारण खेलमा रहने छैनन । त्यस्तै जोर्डी अल्बा र जेरार्ड पिके पनि बाहिर रहने छन । म्यान्चेस्टर सिटीबिरुद्धको जितमा दुबै खेलाडिलाई पहिलो हाल्फमा इन्जुरिका काराण बाहिर निकालिएको थियो ।
अघिल्लो पटक बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दा बार्साले आफ्नो घरेलु मैदानमा निराशाको सामना गर्नु परेको थियो । पाउना टोलिले बार्सिलोनालाई २-१ ले हराउन सफल भएको थियो ।
यस खेल अघी बार्सिलोना ८ खेलमा ५ जित सहित चौथो स्थामा छ भने भ्यालेन्सिया ३ जित सहित १५औ स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]