default_image

9 years ago

October 22, 2016

अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई जिताए

185 views

0 Bookmark

भ्यालेन्सिया बिरुद्ध २-२ को ड्र तर्फ ढकेलिदै गरेको बार्सिलोनाले अन्तिम मिनेटमा पेनाल्टी पाएपछी ला लिगा मा पुर्ण ३ अंक बटुल्न सफल भएको छ ।

messi

२२ मिनेटमा मेस्सिको गोलले बार्सिलोनाले अग्रता लिएको थियो । लुइस स्वारेज अफ्साइड पोजिसनमा बारेर भ्यालेन्सियाको गोलकिपरलाई बाधा पुर्‍याएको भनेर भ्यालेन्सियाका खेलाडिहरुले अपिल गरे पनि बार्सिलोनाको अनुकुलतामा रेफ्रीले फैसला गरेका थिए ।

पहिलो हाल्फमा पछी परे पनि भ्यालेन्सियाले छोटो अवधिमा दुइ गोल गर्दै आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो । मुनिर अल हदादी को ५२ मिनेटको गोल र रोडृगोको ५६औ मिनेटको गोल ले भ्यालेन्सिया खेलमा फर्केको थियो ।

लुइस स्वारेजले त्यसको ६ मिनेटपछी गोल गर्दै खेल फेरी बराबरिमा पुर्‍याएका थिए । खेल अतिरिक्त समयमा हुँदा लुइस स्वारेज भ्यालेन्सियाको बक्समा लडेपछी पाएको पेनाल्टी मार्फत गोल गर्दै मेस्सिले बार्साको जित सुनिस्चित गरे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.