10 years ago
September 13, 2015
काठमाडौं, भाद्र २७ ।
यु-१९ साउथ एसियान फूटबल(साफ) बिजेता नेपाली खेलाडिहरु लाई सि.एम.जि क्लब ले नगद रु एक लाख सम्मन गरेको छ । क्लबले आज सुन्धारा स्तिथ बेकेरी क्याफेमा कार्यक्रम गरेर सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा अखिल नेपाल फूटबल संघका अधक्ष्य गणेश थापा, सि.एम.जि क्लबका अधक्ष्य नरेन्द्र राय, एन्फाका सि.ई.ओ ईन्द्रमान तुलाधर, खेलकुद सचिब दीपेन्द्रनाथ शर्मा लगाएतको उपस्थिती थियो ।
सि.एम.जि क्लब ले खेलाडिहरु एक एक जोर ट्राय्क सुट पनि दिएको थियो । कार्यक्रममा बोल्दै खेलकुद सचिब दीपेन्द्रनाथ शर्माले खेलाडिहरुले निकै काम स्रोतका बावजुद पनि निकै उत्कृष्ट खेलेको र यस्तो कार्यक्रमहरुले खेलाडिहरुको हौसला बढ्ने बताए । उन्ले खेलडिहरुलाई ईरानमा हुने ए.एफ.सि यु-१९ छनोटको लागि पनि शुभकामना दिए ।
क्लबका अधक्ष्यले नेपाली खेलाडिहरुले देशलाई नै खुशीको क्षेण दिएको र पछी पनि राम्रो गरेको खण्डमा सम्मन गर्न नहिच्किच्याउने बताए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]