default_image

9 years ago

November 9, 2016

ग्यारेथ बेल पुनः वेल्सका उत्कृष्ट बर्ष खेलाडी

122 views

0 Bookmark

वेल्स (एजेन्सि)

रियाल मड्रीड फर्वर्ड ग्यारेथ बेल लगातार चौथो पटक वेल्सका उत्कृष्ट बर्ष खेलाडी भएका छन । यस उपाधिमा कब्जा गरेको बेलले यो छैठौ पटक हो ।

gareth-bale

२०१० देखी लगतार उक्त सम्मान पाएका बेल बाहेक २०१२ मा मिड्फिल्डर जो एलेनले सो उपाधी पाएका थिए । यसपाली स्टोक सिटिका मिड्फिल्डर जो एलेन खेलाडी र समर्थकको  उत्कृष्ट बर्ष खेलाडीमा छानिए । एक्स्टर सिटिका इथान अम्पडु उत्कृस्ट युवा खेलाडी घोषित भए ।

त्यस्तै लिभरपुलबाट खेल्ने नताशा हार्डडिङ बर्षको उत्कृस्ट महिला खेलाडी भइन ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.