default_image

1 year ago

July 16, 2023

अन्जनाले दुई पेनाल्टी बचाउँदा नेपाल विजयी

41 views

0 Bookmark

वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ ।

Success

Thank you for your time.