9 years ago
October 26, 2015
काठमाडौं, कार्तिक ९ गते ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिब लामा तेन्डी शेर्पा अल नेशनल ओलम्पिक कमिटिको बैठकको लागि आज अमेरिका जांदै छन ।
केहि महिना अगि मात्र निर्वाचित भएका श्रेष्ठ र शेर्पाले ईन्टरनेशनल ओलम्पिक कमिटिका सबै देशका अध्यक्ष र महासचिब उपस्तिथ हुने सम्मेलनमा भाग लिन लगेका हुन । ईन्टरनेशनल ओलम्पिक कमिटिमा २०६ देश आबद्द छन ।
अल नेशनल ओलम्पिक कमिटिकको सम्मेलन यही आउदों अक्टोबर २७ देखी ३० तरिख सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टनमा हुने छ ।
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ । एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक […]