default_image

8 years ago

March 24, 2018

दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा ९ नेपालीले प्रतिस्पर्धा गर्ने

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियसिप बंगलादेशमा शनिबार सुरु भएको छ । बंगलादेशको ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र खेलाइने प्रतियोगिताको प्रतिस्पर्धा भने आइतबारबाट सुरु हुने नेपाल आर्चरी संघले जनाएको छ ।
शनिबार प्रतियोगिताको उद्घाटन भएको थियो ।

 

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता रहनेछ । आयोजक बंगलादेशले भने दुई टोलीलाई सहभागी बनाएको छ । मंगलबार सम्म चल्ने प्रतियोगितामा नेपालका नौ खेलाडीले टिम, मिक्स र व्यक्तिगततर्फ प्रतिस्पर्धा गर्नेछ । स्पर्धामा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिता आगामी १३ गतेसम्म चल्ने छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.